एक चीन नीतिमा काँग्रेस अडिग

काठमाडौं । नेपाली काँग्रेसले एक चीन नीतिप्रति पार्टीको स्पष्ट दृष्टिकोण रहेकोे जनाएको छ । काँग्रेसले आज विज्ञप्ति जारी गरी पार्टी पञ्चशीलको सिद्धान्तमा दृढ रहेको जनाउँदै काँग्रेसको चीन सरकारसँगको सम्बन्धका विषयमा भ्रम सिर्जना गर्ने दुष्प्रयास गर्नु दुर्भाग्यपूर्ण हो भनी उल्लेख गरेको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ,“पार्टीको एक … Continue reading एक चीन नीतिमा काँग्रेस अडिग